1 min read
सम्मान तथा भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न

सम्मान तथा भेटघाट कार्यक्रम भब्यताका साथ सम्पन्न

सगरमाथा आरोहण प्रोजेक्ट सफल बनाएर बेलायत फर्किनु भएका नेपाली चर्चित नायिका तथा पुन समुदायको पहिलो महिला सगरमाथा आरोही सुश्री दिया गर्बुजा पुन, बेलायत भ्रमणमा रहनु भएका नेपालको पहिलो कमेडी च्याम्पियन शो का रनर् अप तथा चर्चित कलाकार खड्ग बहादुर पुन (खगपु ) पुन समाजको निमन्त्रणामा बेलायत आउनु भएका चर्चित गायक गायिका गगन पुन र गीता पाईजा पुन को सम्मानमा पुन समाज यु.के. द्वारा आयोजित सम्मान तथा भेटघाट कार्यक्रम २४ जुलाई २०२२ को दिन लण्डन स्थित ब्लु अर्चिड रेस्टुरेन्टको सभा कक्षमा भब्यताका साथ सम्पन्न भएको छ ।

more news click here ...


Comments
* The email will not be published on the website.