1 min read
पुन समाज यु.के. स्विन्डोन शाखाको वार्षिक भेटघाट कार्यक्रम भब्यताको साथ सम्पन्न

पुन समाज यु.के. स्विन्डोन शाखाको वार्षिक भेटघाट कार्यक्रम १५ अक्टोबर २०२२ को दिन स्विन्डोन स्थित एल्डेन कम्युनिटी सेन्टरमा भब्यताका साथ सम्पन्न भएको छ । पुन समाज यु.के. स्विन्डोन शाखा अध्यक्ष रुक बहादुर पुन को अध्यक्षता आयोजित कार्यक्रममा पुन समाज यु.के.का अध्यक्ष धन बहादुर पुन,संस्थापक अध्यक्ष सन्त पुन पुर्व अध्यक्षहरु अती प्रसाद् पुन र एक बहादुर फगामी अतिथीको रुपमा उपस्थित रहनु भएको थियो ।

More news click .....

Comments
* The email will not be published on the website.