UK CHARITY REG. NO: 1160842
This is a generic article you can use for adding article content / subjects on your website.
Read Moreयही आउदो १५ अक्टोबर २०२२ सनिबार को दिन बिहानको ठिक् १० बजे देखी पुन समाज यु.के. को बैठक हुने भएकोले उल्लेखित मिती र समयमा उपस्थीत भईदिनु हुनको लागि केन्द्रिय कार्यसमितिका सम्पूर्ण सदस्यहरु, सल्लाहकार ज्युहरु, संस्थापक अध्यक्ष लगायत पुर्व अध्यक्ष ज्युहरु, महिला समिती अध्यक्ष, युवा समिती अध्यक्ष, एरिया प्रतिनिधिहरु र शाखा समिती अध्यक्ष हरुमा हार्दिक अनुरोध गर्दछु । रुद्र बहादुर पुन महासचिब पुन समाज युके