1 min read
पुन समाज यु.के. को १४ औ वार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम भब्यताका साथ सम्पन्न

लामो समयको कोभिड १९ को महामारी पछी पुन समाज यु.के. द्वारा आयोजित १४ औ वार्षिक भेटघाट तथा नेपाली नयाँ बर्ष २०७९ को उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रम १४ मे २०२२ मा लण्डन स्थित फेलथाम स्पोर्टस एण्ड लेजर सेन्टरमा भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रम हलको प्रवेश द्वारमै करबाकेली कुलदेवताको थान राखेर पूजा गरी प्रसाद् ग्रहण गरेर मात्रै भित्र प्रवेश गर्ने प्रबन्ध मिलाईएको कार्यक्रमको अध्यक्षता पुन समाज यु.के.का अध्यक्ष धन बहादुर पुन ले गर्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी एनआरएन यु.के. का अध्यक्ष प्रेम बहादुर गाहा मगर हुनुहुन्थ्यो भने बिशेष अतिथिहरुमा मगर संघ यु.के. का अध्यक्ष सिता पुर्जा पुन मगर, स्वर्गिय तुल बहादुर पुन भिसी कि धर्म पत्नी पुनिसरा तिलिजा र अतिथिहरुमा मोना यु.के. का अध्यक्ष कुमार फगामी लगायत अन्य सामाजिक संघ संस्थाहरुका प्रतिनिधिहरु र अन्य बिशेष सम्मानित ब्यक्तिहरु हुनुहुन्थ्यो ।

Read more click below....

Comments
* The email will not be published on the website.