1 min read
पुन समाज युकेको १४ औं बार्षिक भेटघाट तथा शुभकामना भब्य रुपमा सम्पन्न

लन्डन । कोभिड १९ को महामारीको असहज परिस्थितीपछि पुन समाज युकेले आफ्नो १४ औं बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । गत शनिवार लन्डनस्थित फेल्थाम स्पोर्ट एण्ड लेजर सेन्टरमा बार्षिक भेटघाट तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रम हलको प्रवेशद्धारमा करबाकेली कुलदेवताको थान राखेर पुजा गरेर प्रसाद ग्रहणपछि कार्यक्रम औपचारिक रुपमा शुरुवात गरिएको थियो । पुन समाज युकेका अध्यक्ष धनबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि गैर–आवसीय नेपाली संघ (एनआरएनए) बेलायतका अध्यक्ष प्रेम गाहा मगर र मगर संघ युकेका अध्यक्ष सीता पुर्जा पुन विशेष अतिथि रहेकी थिइन ।

Read more click here ...

https://www.silichung.com/2022/05/20/12922?fbclid=IwAR2ioXbfsWxrANlhNyXqmCUwZjKZ6uQU0QnXnTfEVJuvAnbhV7K3mXRz2Hk 

Comments
* The email will not be published on the website.