पुन समाज युके केन्द्रीय समितिका सम्पूर्ण कार्यसमिती ज्युहरु, सल्लाहकार ज्युहरु,आजीवन सदस्य ज्युहरु,शाखा समिति ज्युहरु, महिला समिति र पुन युवा क्लबका सम्पूर्ण सदस्य ज्युहरु, पुन समुदायको पहिलो महिला सगरमाथा आरोही तथा नेपाली चलचित्र क्षेत्रका चर्चित नायिका सुश्री दिया गर्बुजा पुन ज्यु,नेपालको पहिलो कमेडी च्याम्पियन शो का उप बिजेता तथा उत्कृष्ठ कलाकार श्री खड्ग बहादुर पुन (खबपु)ज्यु, पुन समाज युकेको १४ औ बार्षिक भेटघाट कार्यक्रमको निमन्त्रणामा नेपाल बाट आउनु भएका चर्चित गायककार गगन पुन ज्यु र पुन समाज युकेको निमन्त्रणामा भर्खरै युके आउनु भएकी गायिका गीता पाईजा पुन ज्युलाई स्वागत सम्मान तथा भेटघाट कार्यक्रम गरिने भएकोले निम्न उल्लेखीत मिती स्थान र समयमा उपस्थित भईदिनु हुनको लागी सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ | Date : 24 July 2022 Time : 12:00 PM Venue: Blue Orchid 500 Ruislip Rd Greenford Northolt UB5 6AT प्रचार प्रसार समिति तथा मेडिया टिम पुन समाज युके